काठमाण्डौको नयाँ बजारमा करेन्ट लागेर एक महिलाको मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं,  ६ कार्तिक  । काठमाण्डौको नयाँ बजारमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

प्रहरीका अनुसार काठमाण्डाै महानगरपालिका-१६ नयाँबजार डेरा गरी बस्ने बारा मधुवन नगरपालिका-१ घर भएकी ३४ वर्षीया लिलावती चौघरीको करेन्ट लागेर ज्यान गएको हो ।

नयाँबजारमा रहेको आफ्नै होटलमा फ्रिज चलाउने क्रममा हिजो करेन्ट लागेर गम्भीर घाइते भएकी उहाँको शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी