दशैंका लागि गाउँ गएकाहरु काठमाडौं फर्किन सुरु

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ९ कार्तिक ।  दशैंका लागि गाउँघर गएकाहरु धमाधम फर्किन थालेका छन् ।

शुक्रबारबाट दशैं बिदा सकिने भएकाले गाउँघर गएकाहरु फर्किन थालेका हुन् ।

काठमाडौं फर्किनेहरुको संख्या बढ्न थालेसँगै नाकाहरुमा सवारीको चाप बढ्न थालेको छ ।

राजधानीमा पनि चहलपहल बढ्न थालेको छ । सडक मर्मत नहुँदा यात्रा भने कष्टकरण बनेको पनि यात्रुले गुनासो गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी