पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

पाल्पा, १ फागुन । पाल्पाको चिदिसामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार, केहिबेरअघि भएको दुर्घटनामा कम्तिमा ८ जनाको मृत्यु भएको हो ।

जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएकाे छ ।

थप विवरण आउन बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्