बल्खुमा राजावादीको प्रदर्शन जारी, सुरक्षा ब्यवस्था कडा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २६ चैत । बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन जारी रहेको छ।

सो प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङदेनलगायतले सम्बोधन गर्दैछन् ।

चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शन अराजक र हिंसात्मक भए पछि सुरक्षा ब्यवस्था कडा पारिएको छ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी