काठमाडौं, असोज ५ । अतिरक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी छन् ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीले डा. मिश्रालाई स्वास्थ्यमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडैलसमक्ष सिफारिस गरेकी हुन् ।
स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा. मिश्रा स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखेपछि आइतबार राजीनामा दिएकी थिइन् ।





