स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, असोज २५ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य भएपछि अस्पताल भर्ना भएका छन्। 

राष्ट्रपति कार्यालयका अनुसार उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा जटिल समस्या केही नदेखिएको अस्पतालले जनाएको छ। उनलाई शनिबार करिब १२ बजे अस्पताल भर्ना गरिएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्