जेनजी आन्दोलनका क्रममा कांग्रेस र एमालेले एक अर्काको घर जलाएको बालेनको आरोप

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, कार्तिक ५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनका क्रममा कांग्रेस र एमालेले एक अर्काको घर जलाएको आरोप लगाएका छन् ।

उनले आफनो फेसबुकमा स्टाटस लेख्दै जेनजी आन्दोलनका क्रममा आन्दोलनमा एमाले कांग्रेसले एकअर्काको घर जलाएको आरोप लगाउँदै दोष बच्चालाई लगाएको भन्दै आक्रोश पोखेका हुन्

उनले तुइन र काठको पूल बनाउने नेताहरुले यो देश विदेशीले बिगार्यो भन्न नसुहाउने टिप्पणी गरेका छन् । साथै उनले भिसा पाउन नेताको घर धाउन पर्ने बताउँदै अरुलाई एजेन्ट भनेको रोस पोखेका छन् । मेयर शाहले चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौं भन्दै नेताहरुलाई प्रश्न समेत गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्