पुर्वमन्त्री आलमको ‘आईसीयू’मा उपचार हुँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

 काठमाडौं, कार्तिक १५ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।

आलमको मिर्गौलामा संक्रमण देखिएपछि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको जनाइएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्