काठमाडौँ, १६ कात्तिक। सहरी विकासमन्त्री कुलमान घिसिङले आज (आइतबार) बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमन गरेका छन् । केहि दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर ब्यबस्थापनमा समस्या देखिएपछि समाधानको लागि उनी बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमनमा गरेका हुन ।
यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै बन्चरेडाँडाका स्थानीयले फोहोर फाल्न अवरोध गरेका छन् ।
केहि दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर उठ्न सकेको छैन ।





