थापाथलीको ट्राफिक बिट भत्काउन महानगरको डोजर पुग्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १६ कात्तिक । थापाथलीमा रहेको ट्राफिक प्रहरी बिट भत्काउन काठमाडौं महानगरपालिकाको डोजर पुगेको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर ट्राफिक बिट बनाइएको भन्दै महानगरको डोजर भत्काउन पुगेको हो ।

महानगरपालिकाले हिजो मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई जानकारी गराउँदै पत्र लेखेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्