काठमाडौँ, २३ कात्तिक । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयको भवनमा बस्ने भएको हो ।
आजको बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।