पूर्वमन्त्री खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, २७ कात्तिक । पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दीपक खड्काले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनाएको संरचनामा काठमाडौँ महानगरले डोजर चलाएको छ । पूर्वऊर्जमन्त्री खड्काको कम्पनीले भोगचलन गरिरहेको संरचनामा महानगरले डोजर चलाइएको हो ।

युवा तथा खेलकुद मन्त्रालयले यसअघि बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना निकालेको थियो । पछिल्लो ताकेताको म्याद सकिएसँगै हमहानगरले डोजर चलाइएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्