मधेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध विपक्षी सात दल सडकमा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, २९ कात्तिक । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध विपक्षी सात दलले सडकमा उत्रिएका छन्। एमालेका सरोजकुमार यादवलाई असंवैधानिक ढंगले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै शनिवार जनकपुरमा जनप्रदर्शन गरेको हो।

नेकपा एमालेले गैरकानुनी, गैरसंवैधानिक, गैरनैतिक र गैर राजनीतिक हर्कत गरेको विपक्षीको आरोप छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्