सुन तोलामा २ हजार ८०० रुपैयाँले बढ्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाण्डौं, ३मंसिर । आज नेपाली बजारमा सुनको भाउ आज तोलामा दुई हजार आठ सय रुपैयाँले बढेको छ । तोलामा दुई हजार आठ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी पनि तोलामा ६० रुपैयाँले बढेको छ । चाँदी आज ६० रुपैयाँले बढेर तोलाको तीन हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्