एमालेको ११औँ महाधिवेशन सचिवालय बैठक शुरु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन सचिवालयको बैठक सुरु भएको छ । १३ वटा विभिन्न उपसमितिका संयोजकसहित बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

एमालेको ११औँ महाधिवेशन मङ्सिर २७ गतेदेखि २९ गतेसम्मका लागि तय गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी