काठमाडौँ, २५ मंसिर । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
आजको बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।