राष्ट्रपतिद्धारा १३औं किन्डर ओलम्पिकको मस्कर्ट अनावरण

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, ४ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले १३औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गर्नुभएको छ ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा उहाले किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गर्नुभएको हो ।

साथै राष्ट्रपति पौडेलले नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण समेत गर्नुभयो १३ औं किन्डर ओलम्पिक पुसको १२ गतेदेखि १५ गतेसम्म दशरथ रंगशालामा हुँदै छ ।

सो ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिष्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्