काठमाडौँ, ६ पौष । राष्ट्रिय सभाको दुई वटा समितिको संयुक्त बैठक आज बस्ने भएको छ । बिहान११ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसँग विविध विषयमा छलफल गर्ने कार्यसूची छ।
विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।





