काठमाडौँ, १६ पुस । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गरेका छन्। शर्मा गएराति ढाका प्रस्थान गरेका हुन् ।
मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी पनि गएका छन् । शर्मा भोलि शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ।





