लामिछाने र लिङ्देनबिच भेटवार्ता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, २४ पुस । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच बिहिबार बिहान भेटवार्ता भएको छ । लामिछाने र लिङ्देनबिच भेटवार्ता भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनाएका हुन् ।

भेटमा राप्रपा अध्यक्ष लिङ्देनले सभापति लामिछानेलाई पृथ्वी जयन्तीको निम्तो दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी