कांग्रेस केन्द्रीय समितिको बैठक आव्हान

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा मंगलबार बिहान ११ बजे बस्ने भएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, आमन्त्रित सदस्यहरू र सातै प्रदेशका सभापतिहरूको उपस्थिति रहनेछ।

उक्त बैठकमा महत्त्वपूर्ण विषयहरूमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्