विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षर गरेको दाबी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको दाबी गरेका छन् ।

विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले ६३ प्रतिशत हस्ताक्षर कटेको जानकारी दिए ।

सोमबार साँझ महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधि अझै आउनेक्रम जारी रहेको र ७० प्रतिशत पुग्ने बताए ।

सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षीय नेताहरूले असहमति राखिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्