नेकपाका केन्द्रीय सदस्यहरुको शपथ आज

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, २९ पुस । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज आफ्ना केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउँदैछ ।

आज दिउँसो साढे १ बजे पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा शपथ ग्रहण कार्यक्रम तय भएको छ ।

गत कात्तिक २९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दर्जनभन्दा बढी वामघटकबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी घोषणा भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी