काठमाडौं, ३० पुस । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको स्वास्थ्यमा समस्या आएको छ । राउत बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत छन् ।
सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार राउत उक्त अस्पताल भर्ना भएका हन् । उनलाई ज्वरो रजिष्ट्रार पौडेलले जानकारी दिए ।





