काठमाडौं, ३ माघ । नेपाली कांग्रेसले संसदीय बोर्ड गठन गरेको छ । आसन्न निर्वाचनमा टिकट बाँड्न १३ सदस्यीय बोर्ड गठन गरिएको हो ।
बोर्डमा सभापति गगनकुमार थापाको नेतृत्वमा उपसभापति, महामन्त्री रसहमहामन्त्रीलगायत सदस्य रहने गरी बोर्ड गठन गरिएको हो ।