हर्कराज राईले दिए राजीनामा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

विराटनगर । धरानका मेयर हर्कराज राईले पदबाट राजीनामा बुझाएका छन् ।

उनले आज अबेर उपप्रमुख आइन्द्रविक्रम बेघा समक्ष उनले राजीनामा पत्र बुझाएका हुन् ।

उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुनका लागि राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्