काठमाडौँ, ५ माघ । अन्तरिम सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् ।
उनी कात्तिक ९ गते मन्त्री बनेका थिए ।
पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषयले चौतर्फि आलोचना भएको थियो ।