काठमाडौँ, ६ माघ । पूर्वप्रधामन्त्री तथा निर्वतमान कांग्रेस सभापति शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नब्बने भएका छन् ।
विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएकाका देउवा यसपटक भने उम्मेदवार नबन्ने स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।





