झापामा एमाले र रास्वपा कार्यकर्ताहरूले नाराबाजी गरेपछि झडप

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई जिस्काउने काम महँगो पर्ने चेतावनी दिएका छन्। उनले झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराएपछि एमालेलाई जिस्काउने काम महँगो पर्ने चेतावनी दिएका हुन् ।
उम्मेदवारी दर्ता गर्न जाने क्रममा रास्वपा कार्यकर्ताहरूले नाराबाजी गरेपछि झडप भएको थियो। साथै उनले एमालेलाई नबिच्काउने आग्रह समेत गरे।
उनले चुनावमा आफूहरू स्वस्थ प्रतिस्पर्धा गर्ने पक्षमा रहेको समेत बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी