काठमाडौं २९ माघ। राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरिएको छ ।
मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडैलले फागुन १ गते मध्यरातबाट लागू हुने गरी राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरेको शीतल निवासले जनाएको छ ।