बकर ईदकाे अवसरमा बिहीवार देशभर सार्वजनिक बिदा रेडियो काठमाण्डु ख- ख ख+ अन्तिम पटक अध्यावधिक गरिएको June 27, 2023 काठमाडौं, १२ असार । सरकारले बकर ईदकाे अवसरमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएकाे जानकारी गराउनुभएको हो ।
काठमाडौं, १२ असार । सरकारले बकर ईदकाे अवसरमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएकाे जानकारी गराउनुभएको हो ।