कांग्रेसलाई समर्थन गर्दै काठमाडौं ४ का स्वतन्त्र उम्मेदवार कार्कीद्धारा उम्मेदवारी निष्क्रिय

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १७ फागुन । काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवारी दिएका केदार कार्कीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।

उनले आफनो उम्मेदवारी निष्क्रिय पार्दै नेपाली पार्दै नेपाली कांग्रेसलाई समर्थन गरेका हुन् । क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट सचिन तिमिल्सनाले उम्मेदवारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्