ओखलढुङ्गामा रास्वपाका पोखरेल ५ मतले विजयी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, २४ फागुन । ओखलढुङ्गामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले हराएका हुन् । ।

पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी कांग्रेसका लुईटेलले १३ हजार ९४८ मत प्राप्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी