ललितपुर २ मा रास्वपाका जगदिश खरेल विजयी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २४ फागुन। ललितपुर २ मा रास्वपाका जगदिश खरेल निर्वाचित भएका छन् । खरेलले ३९ हजार ४९१ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी कांग्रेसका प्रेमकृष्ण महजर्जनले ७४२०, राजाराम तण्डुकारले ५५४७ एमालेका प्रेमबहादुर महर्जनले ४५३६, राप्रपाका रघुवर राज थापाले १७६०, नेकपाका राजेन्द्र अमात्यले १२१७ र श्रम संस्कृतिका सरोज राईले ६०८ मत पाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्