आज सुनको भाउ २ हजार ९०० रुपैयाँले घट्यो, कतिमा हदैँछ कारोबार ?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौ, १२ चैत । नेपाली बजारमा आज सुनको भाउ दुई हजार ९०० रुपैयाँले घटेको छ । सुनको भाउ २ हजार ९०० ले घटेर तोलाको २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ एक सय रुपैयाँले घटेर तोलाको ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ ४१५ रुपैयाँले बढेर तोलाको ४ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी