सामान्य बढ्यो सुनचाँदीको मूल्य

रेडियो काठमाण्डु
  • ख-
  • ख+

३ वैशाख, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंङका अनुसार आज छापावाल सुनको तोलामा १०० रुपैयाँले बढेर तीन लाख दुई हजार ८०० रुपैयाँमा कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि ३० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य पाँच हजार २ सय ५० रुपैयामा कायम भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी