छिमेकीसँग सबन्ध बिग्रियो भन्ने हल्ला चलाइएको छ, कहाँ बिग्रिएको छ : प्रधानमन्त्री

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

जनकपुर, २६ चैत । चीन र भारतसँग नेपालको सबन्ध नबिग्रिएको दावी गरेका छन् ।

मधेस प्रदेश सभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो दावी गरेका हुन् ।

‘छिमेकीसँग सबन्ध बिग्रिएको भनेर हल्ला चलाइएको छ, यसमा कुनै सत्यता छैन्,’ उनले भने, ‘सँगै सुतेकाहरू बिच खुट्टा तलमाथी हुनु स्वाभाविक हो, संबादवाट हल गर्ने कोशिश गर्नु पर्छ ।’

‘हाम्राे दुइ छिमेकीसँग सबन्ध राम्राे छ, यसलाइ कसैले बिगार्न सक्दैन’ उनले भने । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी