आन्दोलनको नौ दिन पछि सरकार र शिक्षक महासंघ बिच बार्ता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ, २८ चैत  । सिंहदरबारमा सरकार र शिक्षकहरूबिच बार्ता सुरू भएको छ।

शिक्षा ऐन जारी गर्नु पर्ने माग गर्दै काठमाडौंमा आन्दोलनरत शिक्षकहरूसँग सरकारले ९ दिन पछि बार्ता सुरू गरेको हो। 

शिक्षा मन्त्री बिधा भट्टराई पनि सो बार्तामा रहेकी छिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्