काठमाडौं, १७ कात्तिक । नेपाली कांग्रेसका नेता रामहरि खतिवडालाई पितृशोक परेको छ। खतिवडाका पिता जीवनाथ खतिवडाको ७८ वर्षको उमेरमा निधन भएको हो।
उनका अनुसार अनुसार गएराति डिल्लिबजार डेरामा निधन भएको हो। खतिवडाका बुवा लामो समयदेखि क्यान्सर तथा दमको बिरामी थिए।





