काठमाडौँ , मंसिर १२ । मंगलबार साँझ सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज साँझ सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ८ बजेर ४५ मिनेट जाँदा ठुलोपखर भएर ३।५ म्याग्निच्युडको भूकम्प गएको हो । थप विवरण भने आउन बाँकी रहेको छ ।





