१० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो एक वर्षे कार्यकालमा भएका उपलब्धिबारे जानकारी गराएका छन्।
उनले सरकार असफल नभएको तर आफ्नो हुटहुटी अनुसार परिणाम नआएको स्वीकार गरेका छन्।
सम्बोधनकाे पूर्णपाठ





