काठमाडौं, बैशाख २३ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गण्डकीका मुख्यमन्त्ती खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ ।
आज मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेशसभा बैठकमा विश्वासको मत मागेका छन् ।

तर मुख्यमन्त्री अधिकारीको उक्त प्रस्तावमाथि छलफलका क्रममा बोल्दै राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले आफ्नो पार्टी तटस्थ बस्ने जानकारी गराउनु भएको हो ।





