सिंहदरबारमा मन्त्रीपरिषद बैठक जारी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २५ चैत । मन्त्रीपरिषदको बैठक जारी रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा उक्त बैठक जारी रहेको हो ।

बैठकले नयाँ गभर्नर चयन गर्न सक्ने अनुमान गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी